Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

कावा प्रममा निधि

Image result for विमलेन्द्र निधि

काठमाडौँ, ३० असोज । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनमा भाग लिन भारत जानुभएकाले उहाँको सिफारिसमा उपप्रधानमन्त्री  विमलेन्द्र निधिलाई दैनिक कामकाज सम्हाल्ने गरी कावा प्रधानमन्त्री तोकिएकोबारे जानकारी गराइएको छ ।

सोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाउनुभएको थियो । संसद्को अर्काे बैठक आगामी कात्तिक २ गते बिहान ११ बजे बस्नेछ । रासस÷

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget