कविता प्रतियोगितामा सहभागी भएर घर फर्किएका कविजीको साथमा दुइ मेडल देखेर
श्रीमती : तपाईलाई यो सानो सेतो मेडल कसरी मिल्यो ?
श्रीमान : कविता प्रतियोगितामा सहभागी भएर ।
श्रीमती : अनि यो ठूलो र पहेंलो मेडल चाही कसरी मिल्यो नि ?
श्रीमान : कविचा वाचन गर्दागर्दै दर्शकको अनुरोधमा वाचन स्थगित गर्न मानेकोले यो गोल्डमेडल पनि मलाई नै मिल्यो ।
Post a Comment