पढिरहेको श्रीमानलाई श्रीमतीले आश्चय भरिएको पारामा प्रश्न गरिन्
श्रीमति : ब्रम्हाजीले मानिसको श्रृजना गर्दा किन पहिला पुरुषको श्रृजना गरेर पछि मात्र महिलाको श्रृजना गरेका होलान ?
श्रीमान : केही समय भए पनि पुरुषे धर्तीमा नै र्स्वर्गको आनन्द उठाउन सकोस् भनेर नै लाटी ।
Post a Comment