Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

अध्यक्ष झामाथि आक्रमण प्रयास

Image result for photo of mayor digambar jha
काठमाडौँ, २८ जेठ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आज साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ ।
बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले उहाँ सवार बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए ।

‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडीको भाग र सिसाहरू फुटेको छ”–अध्यक्ष झाले रासससँग भन्नुभयो । उहाँले घटाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताउनुभयो । रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget