Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

संघिय समाजवादी फा]रम नेपालको जिल्ला अधिवेशनको तयारी तिव्र

Image result for saghaei samajwadi foram
संघिय समाजवादी फा]रम नेपालको एकिकरण पछि हुने पहिलो जिल्ला अधिवेशनको तयारी तिव्ररुपमा भइरहेको छ । पुस ९ र १० गते हुने भनिएको अधिवेशनको लागि वडा क्षेत्रिय सहित जिल्ला अन्र्गतका नगरपालिकाहरुको अघिकाशं स्थानमा अधिवेशन सम्पन भईसकेको पार्टीले जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवका अनुसार एक हजार सक्रिय प्रतिनिधिहरुले अधिवेशनमा सहभागी रहने छ । मधेशी जनअधिकार फोरम नेपाल, संघिय समाजवादी  र खस समावेशि राष्ट्रिय पार्टी बिच एकताभएपछि पहिलो जिल्ला अधिवेशन हुन लागेको हो । 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget