विराटनगर मंसिर १४। सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहतालाई यातायात राज्य मंत्रीको जिम्मेवारी तोकिएको छ ।काँग्रेसले पेश गरेको राज्य मंत्रीहरुको सूचिमा नाम वन राज्य मंत्रीमा उल्लेख भएतापनि उनलाई यातायात राज्य मंत्रीको जिम्मेवारी तोकिएको छ ।अन्तिम समयमा उनलाई यातायात राज्य मंत्रीको जिम्मेवारी दिइएको काँग्रेस स्रोतले जनाएको छ ।
Post a Comment