Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

वन राज्य मंत्रीको जिम्मेवारीमा सिताराम मेहता

Image result for sitaram mehta sunsari nepalविराटनगर मंसिर १४ सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहताले वन राज्य मंत्रीको जिम्मेवारी पाउने भएका छन् । नेपाली काँग्रेसले सिफारिस गरेका दश राज्य मंत्रीको सूचिमा मेहताको नाम वन राज्य मंत्रीमा उल्लेख छ सरकारमा कांग्रेसको नेतृत्व गरेका निधिले १० जना राज्यमन्त्रीहरुको नाम र मन्त्रालयसहित प्रधानमन्त्रीलाई पठाएका हुन् । स्रोतका अनुसार दिर्घसिंह भाट भौतिक योजना राज्यमन्त्री, सिताराम मेहता वन र तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको लागि सिफारिस गरिएको छ ।
त्यस्तै सुरेन्द्र आचार्य सिंचाइ राज्यमन्त्रीमा सिफारिस भएका छन् भने सुवर्ण ज्वारचन शहरी विकास राज्यमन्त्रीको लागि सिफारिसमा परेका छन् ।
दिलिप गच्छदार श्रम राज्यमन्त्री, इन्द्र बानियाँ पर्यटन, दिलिप खड्का खानेपानी तथा सरसफाइ, कञ्चन वादे उद्योग, मिठु मल्ल वाणिज्य राज्यमन्त्रीको लागि सिफारिस भएको कांग्रेसले जनाएको छ ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget