Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

अब गोल्डेन अस्पतालमा मृगौलाको निशुल्क डायालसिस हुने

Image result for मृगौलाको

विराटनगर । पूर्वका बिभिन्न चार स्थानमा अब मृगौलाको निशुल्क डायालसिस हुने भएको छ । विराटनगरका तीन र धरानको एक अस्पतालमा मृगौलाका रोगीले सो सुबिधा पाउने छन् । विराटनगरको कोशी अञ्चल अस्पताल, विराटनगर अस्पताल ९विराट नर्सिङ होम०, गोल्डेन हस्पिटल र धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान अध्ययन प्रतिष्ठानमा सो सुविधा दिइने भएको छ ।
मिर्गौलाका रोगीलाई निशुल्क डायलासिस सेवा दिन सुचिकृत भएका देशका २५ वटा अस्पताल तथा स्वास्थ्य संस्थामध्ये पूर्वका चार अस्पतालबाट सो सुबिधा पाइने स्वास्थ्य सेवा बिभागले जनाएको छ । हाल देशभरका ३६ अस्पतालले डायलासिस सुबिधा दिदै आएका छन् । पूर्वकाअस्पताल निशुल्क डायलासिसका लागि सूचीकृत भएपनि केही अस्पतालले अहिलेसम्म सो सेवा शुरु गरेका छैनन् । विराटनगरमा गोल्डेन अस्पतालमा भने सो सेवा सुचारु रहेको छ ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget