Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

जेठ महिनामा निर्वाचन हुने-सञ्चारमन्त्री


विराटनगर, २ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने जानकारी गराउनुभयो । मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउँदै उहाँले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पार्नुभयो । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको बताउनुभयो ।
उहाँले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक पक्ष रहेको धारणा प्रकट गर्नुभयो । 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget