Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

सामुदायिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाइनुपर्ने

Image result for उद्योगमन्त्री नवीन्द्रराज जोशी
काठमाडौँ, २५ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सामुदायिक स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ । सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको १३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले समुदायमा आधारित स्वास्थ्य सेवको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई विस्तारित र व्यवस्थित ढङ्गले अघि बढाइनुपर्ने बताउनुभयो । समुदायका गरिब तथा विपन्न वर्गका मानिसका लागि सामुदायिक स्वास्थ्य सेवालाई विस्तार गर्न सरकार लागिपरेको पनि मन्त्री जोशीको भनाइ थियो । सो अवसरमा सांसद राज्यलक्ष्मी श्रेष्ठले सामुदायिक स्वास्थ्य सेवको सान्दर्भिकता रहेकाले यसलाई अझ द्रुत गतिमा लैजानुपर्नेमा जोड दिनुभयो । डल्लु क्षेत्रका गरिब तथा विपन्न वर्गको स्वास्थ्य सेवालाई लक्षित गरेर २०५५ सालदेखि सेवा पु¥याउँदै आएको संस्थाका महासचिव मुकुन्दप्रसाद पाण्डेले बताउनुभयो । रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget