Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

मोरङ र झापाका लागि ठूलो परियोजना ल्याउँछौ - मन्त्री गिरी

Image result for सिँचाइमन्त्री दिपक गिरीमोरङ०, २४ मङ्सिर । सिँचाइमन्त्री दिपक गिरीले मोरङ र झापालाई सिँचाइ सुविधा पु¥याउने गरी ठूलो परियोजना ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
 मोरङको बाहुनी गाविसमा आयोजित उपहार कृषि सहकारी संस्थाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरीले मोरङ र झापाका खोलाहरूले धेरै बिगार गरिसकेको बताउँदै अब बिगार गर्नु अगावै जोखिमयुक्त पहिरो परियोजना ल्याउने तयारी भइरहेको बताउनुभयो । अर्को प्रशङ्गमा मन्त्री गिरीले संविधान संसोधन प्रस्ताव पारित गरेर संविधान र सङ्घीयता कार्यान्वयनमा लैजानुपर्ने विचार राख्नु भयो । कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री दिलिप गच्छदार, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, सुनसरी मोरङ सिँचाइ योजनाका प्रमुख तारा पौडेलको उपस्थिति थियो । रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget