Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

पोल्यान्ड सरकारको गर्भपतनलाई अझै कडाई गर्ने कानुनी प्रस्तावको विरोध

poland-news-abortionएजेन्सी। हजारौं महिलाले पोल्यान्ड सरकारको गर्भपतनलाई अझै कडाई गर्ने कानुनको प्रस्तावको विरोधमा बृहत हडताल गरेपछि अब उक्त प्रस्तावित कानुन नआउने भएको छ। उक्त प्रस्ताव जसले गर्भपतनलाई पुर्ण रुपमै रोक लगाउने प्रयास गरेको थियो र हजारौं महिला सडकमा उत्रिएपछि पछाडि हट्न बाध्य भएको छ।विज्ञान तथा उच्च शिक्षा मन्त्री जारोसल गोविनले भनेका छन् ‘ विरोधले हामीलाई सोच्न बाध्य बनाएको छ र अपमानित महशुस गरिरहेका छौं।’
poland-nअन्तर्राष्ट्रिय तथा यूरोपेली सरकारले पोल्यान्ड सरकारले ल्याउन लागेको उक्त नयाँ कानुन पारित नगर्न दबाब दिँदै आएका थिए।पोल्यान्डमामा गर्भपतन गर्न चाहने महिलाका लागि पहिलेनै निकै असजिलो परिस्थिति छ। महिला गर्भपतन गर्न छिमेकी देश जानुपर्ने तथा अनलाइन मार्फत पिल्स किन्ने गर्दछन्। पोल्यान्डका अधिकारकर्मीहरूले ड्रोनबाट पिल्सहरू वितरण पनि गर्ने गरेका थिए।
सोमवार महिला तथा पुरुषहरू समेत आफ्नो काम त्यागेर कालो पोशाकमा नयाँ कानुनको मस्यौदाविरुद्ध सडकमा उत्रिएका थिए । उनीहरूले कन्जरभेटिभ ल एण्ड जस्टिस पार्टीलाई आफूहरूले उक्त नयाँ कानुन स्विकार नगर्ने सन्देश दिएका थिए।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget