Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्षमा तपेश्वर महतो



महोत्तरी, ३० असोज । नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्षमा तपेश्वर महतो चयन हुनुभएको छ । 

धनुषाको ढल्केवरमा आज सम्पन्न समाजको छैटौँ महाधिवेशनले सर्वसम्मतीले महतोलाई अध्यक्ष चयन गरेको हो । 

समाजको वरिष्ठ उपाध्यक्षमा राजाराम महतो, कोषाध्यक्षमा महेन्द्र महतो, महासचिवमा मनोजकुमार सिंह,सचिब मा बिरेन्द्र कुमार मेह्ता  , सह–सचिवमा रामप्रकाश महतो लगायत ५१ सदस्यीय केन्द्रीय पदाधिकारी चयन भएका छन् । 

गत शुक्रबार सो समाजको पहिलो राष्ट्रिय एकता भेला तथा छैटौँ महाधिवेशन प्रारम्भ भएको थियो । 

रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget