Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

संविधान कार्यान्वयन गर्न सरकार लागि परेको छ : उद्योगमन्त्री जोशी

Image result for उद्योगमन्त्री नवीन्द्रराज जोशी

काठमाडौँ, ७ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार संविधान कार्यान्वयनका लागि कटिबद्ध भएर लागेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मलेनमा मन्त्री जोशीले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो । 
यसअघि मन्त्री जोशीले हेटौँडा सिमेन्ट उद्योग र हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरी त्यहाँ कार्यरत कर्मचारीलाई इमान्दारिपूर्वक कतव्र्य पूरा गर्न निर्देशन दिनुभएको थियो । सो क्रममा उहाँले श्रमिक समस्यालाई देखाएर विदेशी लगानी प्रोत्साहन हुन नसकेको परिस्थितिमा उद्योग नभए श्रमिकले काम नपाउने स्पष्ट पार्नुभयो ।मन्त्रालय युवा एवम् महिला उद्यमीलाई गाउँगाउँसम्म पु¥याउने अभियानमा लागेको बताउँदै मन्त्री जोशीले सरकारी उद्योगलाई प्रतिस्पर्धी बनाउन सबै कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो । 

रासस

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget