Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिको टीकाटालो

राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिको टीकाटालो

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नातिको आइतबार टीकाटालो गरिएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवका नाति अभिशेष यादव र राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमबीच टीकाटालो भएको हो।
आइतबार राष्ट्रपति भवन शितल निवासमा हिन्दू परम्परा अनुसार टीकाटालो भएको नेपाली कांग्रेसकी सांसद अर्थात् अभिषेककी आमा किरण यादवले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन् ।
किरण यादव पूर्वराष्ट्रपति डा. यादवकी भतिजी हुन् । किरण दोस्रो संविधानसभा चुनावमा महोत्तरबाट निर्वाचित सांसद् हुन् । किरणका छोरा अभिषेक बेलायतमा उच्च शिक्षा अर्जन गरिराखेका छन् भने राष्ट्रपतिकी छोरी निशाकुसुमले भारतबाट एमबिबिएस उत्र्तीण गरिसकेकी छिन् ।
गजब संयोजक त के छ भने अभिषेक र निशाकुसुम विद्यालयका सहपाठी समेत हुन् । दुवै परिवारबीच माघमा विवाह गर्ने सहमति भएको सांसद् यादवले जानकारी दिइन् ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget