Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

व्यूटी टिप्स उपयोगी छ घरेलु सौर्न्दर्य प्रशाधन


त्वचाको सुन्दरतामा निखार ल्याउन तथा त्वचा सम्बन्धी समस्याहरुले छुटकारा दिलाउनमा सबैभन्दा राम्रो विश्वसनीय घरेलु सौर्न्दर्य प्रशाधन नै मानिन्छ । उपलब्धतामा सुलभप्रयोगमा सजिलो तथा कम समयमा तयार हुनेबाला घरेलु सौर्न्दर्य प्रशाधन साइड इफेक्टबाट मुक्त हुन्छ । यदि तपाई पनि आफनो सौर्न्दर्यलाई लामो समयसम्म जवान राख्न चाहनुहृन्छ भने घरेलु सौर्न्दर्य प्रशाधन तपाईको लाग वरदान सिघ हुन सक्छ ।

सुन्दरता पाउने चाहनामा हामी के के गर्दैनौं । कहिले गोरो बनाउनेबाला फेयरनेस क्रिमले गोरोपनको आशा त कहिले एन्टी एजिंग क्रिमले उमेरलाई रोक्ने दुष्प्रयास । आफनो अनुहारमा थरि थरिका कस्मेटिकको लेप लगाएपनि हामी त्यसमाथि र अधिक प्रयोग गर्न पछि पर्दैनौं । यसको परिणामा पिम्पलर्डार्क र्सकल्सडन्डीफोरतथा अन्य छालासमबन्धी समस्याहरुको रुपमा हाम्रो सामुन्ने आउँछ ।
जुन सौर्न्दर्यको खजानालाई हामी महंगो कस्मेटिक्समा खोज्छौंत्यो खजाना हाम्ो भान्साघरमा नै लुकेको छ । हामी सबैको भान्साघरमा केयै यस्तो मसालातरकारी र फलहरु हुन्छजुन हाम्रो स्वास्थ्यको साथ साथ सौर्न्दर्यको दृष्टिकोणलेपनि लाभकारी हुन्छ । मात्र जरुरी छ त आफनो सोर्न्दर्यको लागि गुणकारी ती चीजहरुलाई चिन्नु । आज हामी तपाईको लागि लिएर आएका छौं,सजिलै तयार हुनेबाला केही उपयुक्त राम्रो घरेलु सौर्न्दर्य प्रशाधनहरुको जानकारी
  • एक कचौरामा एक ठूलो चम्चा मुलतानी माटोका पाउडर लिनुहोस् । अब यसमा समान मात्रामा चन्दन पाउडर वा नीम पाउडर मिसाएर यस मिश्रणलाई गुलावजलको साथ पातलो बनाउनुहोस् । यो पैक त्वचामा नरमपना र चमक ल्याउनको लागि धेरै राम्रो फेस पैक हो । यसको प्रयोग तैलीय त्वचाबाला युवा युवतीहरुको लागि लाभकारी हुन्छ ।
  • एक टमाटरलाई पिसेर त्यसको गुदीलाई एक कचौरामा निकाल्नुहोस् । अब यसमा एक सानो चम्चा मह मिसाएर दुबैलाई राम्ररी मिक्स गर्नुहोस् । यो पैक तपाईको त्वचाको लागि प्राकृतिक चमकलाई निखार्छ ।
  • एक चम्चा महएक चम्चा ग्लिसरीन र दुइ चम्चा कागतीको रस लिएर यी तिनौ चजिहरुलाई एक कचौरामा एक साथ मिसाउनुहोस् । यो पैक तपाईको त्वचाको रुपरंगलाई निखार्नका लागि प्राकृतिक ब्लीचको कार्य गर्छ ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget