
यो मुर्तीकलाले सडक दुर्घटना हुनबाट बच्ने पाठ सिकाउने छ । तीब्र गतिमा चल्ने गाडि र यसले निम्त्याउने दुर्घटनाले पुरयाउने क्षतीको बारेमा पाठ सिकाउनेछ । यसले रोड सिस्टमबारे बुझाउनमा सहयोग गर्नेछ भने, आफ्नै गल्तीले गर्दा हुने दुर्घटनाबाट बच्ने पाठसमेत सिकाउने छ ।
अनौठो खालको यो ग्राहम लण्डनमा रहेको छ । भट्ट हेर्दा मानिस जस्तै लाग्ने यो ग्राहम मानविय अस्थिपञ्चर जस्तै एक मुतीकर्ला मात्र हो । अभ्रख, सिसाको रेशा, मानिसको छाला र रौँबाट निर्माण गरेको यो ग्राहम ‘भिक्टोरीया ट्रान्सपोर्ट आयोग’का सहयोगमा बनाईएको हो । सो ग्राहम मेलवर्नका मुर्तीकारले बनाएका हुन् ।
Post a Comment