Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

महाअभियोगको प्रस्ताव ल्याएर तीन दलले मुख्य मुद्दा ओझेलमा पार्न खोजेको -राजेन्द्र महतो

Image result for rajendra mahato

महोत्तरी ,८ कात्तिक  । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान कार्यान्वयन गर्ने बेलामा महाअभियोगको प्रस्ताव ल्याएर प्रमुख तीन दलले मुख्य मुद्दा ओझेलमा पार्न खोजेको आरोप लगाएका छन् ।महोतरीको जलेश्वरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष महतोले लोकमानसिंह कार्की मुलुकको नभइ प्रमुख तीन ठुला दलको संकट रहेको समेत बताए ।संविधानमा भएको ब्यवस्था अनुसार लोकमान रहे पनि हटे पनि आफूहरुको मतलबको बिषय नभएको उनले बताए ।
यस प्रकरणलाई आफूहरुले समान्य रुपमा लिएको महतोको भनाइ थियो । लोकमान सिंह प्रकरणमा मधेशी मोर्चाको बैठक बसेर संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयको निरुपण गरिने उनले बताए ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget