Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

दसैँका नाममा पशुबलि दिने हिंसात्मक परम्पराको अन्त्यगर्नु पर्ने



काठमाडौँ, २० असोज । मानवअधिकार तथा शान्ति समाजले दसैँका नाममा पशुबलि दिने हिंसात्मक परम्पराको अन्त्य गर्न आग्रह गरेको छ ।
 चाडपर्वका दौरान वा अन्य कुनै पनि बेला बलि जस्तो क्रूर हिंसात्मक परम्परा कसैले पनि अवलम्बन गर्न हुँदैन भन्ने आग्रह गर्दै समाजका महासचिव उत्तम पुडासैनीले समृद्ध संस्कृति, जीवन्त सम्पदा र सहिष्णु परम्पराको उपभोग गर्दै उल्लासमय वातावरणमा मात्रै चाडबाड मनाउन सबैलाई अनुरोध गर्नुभएको छ । रासस

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget