कपाल झर्नु (hair fall) यस्तो समस्या हो जुन कसैलाई पनि तनाव tension मा राखिदिन्छ । आजभोली कपाल झर्नु (hair fall) सामानय कुरा भइसकेको छ । कपाल झर्नु (hair fall) जस्तो समस्या खानामा पोषक तत्वको कमी (lackof balanced diet), स्ट्रेस (stress), कपालमा धेरै प्रोडक्ट्सको प्रयोग (uses of many products in hair) गर्नाले आदिले हुन्छ । केही घरेलु विधि (homemade tips) अपनाएर तपाई यो समस्यालाई टाढा गर्न सक्नुहुन्छ ।
1. जैतुनको तेल र मह Olive Oil and Honey
कपाल झरिरहेको छ भने तातो पानीमा जैतुनको तेलमा एक चम्चा मह र एक चम्चा दालचीनीको पाउडर मिसाएर लगाउनुहोस् । १५ मिनेटपछि टाउको धुनुहोस् ।
2. नारिवल र बदाम तेल Coconut and Almond Oil
नारिवल वा बदामको तेलले टाउकोलाई मालिश गर्नुहोस् । तोरीको तेलमा मेहन्दीको पाताहरु राखेर तातो गर्नुहोस् र चिसो भएपछि कपालमा लगाउनुहोस् ।
Post a Comment