Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

थापाले जिते श्रीपेच !

Image result for running
गोरखा, २१ असोज ।  पालुङ्टारस्थित मस्र्याङ्दी नदी किनारबाट लिगलिग कोटसम्म दौड पूरा गरी पर्वतका अनिश थापाले यस वर्षको लिगलिगे दौड जित्नुभएको छ । दौड प्रतियोगितामा ५६ मिनेट १८ सेकेन्ड दौडेर विजयी हुनुभएका थापाले श्रीपेचको प्रतिकृति, रु ५० हजार ५५० र  प्रमाणपत्र प्राप्त गर्नुभयो ।यस्तै गोरखा, मान्वुका शुभराज गुरुङले ५७ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो भई रु ३० हजार ३०५  पुरस्कार जित्नुभएको छ । नेपाली सेनाका कृष्ण बस्नेतले ५८ मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भई रु २० हजार ५०० पुरस्कार जितेको आयोजक लिगलिगकोट विकास अभियानका सरोज देवकोटाले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget