Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

डुबेर दुईको मृत्यु

Image result for डुबेर मृत्यु

इनरुवा, २१ असोज । यहाँ छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
     सुनसरीको सीमावर्ती गाविस कप्तानगन्ज–९ मा आज खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको हो ।  स्थानीयवासी मुक्तार अन्सारी मियाका तीन वर्षीय छोरा सखिबको आफ्नै घर नजिक खाडलमा जमेको पानीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


     यसैगरी सप्तकोसी नदीमा सोमबार साँझ कोसीले बगाएर बेपत्ता भएका वराहक्षेत्र गाविस–१ का देवराज सुवेदी मृत फेला परेका छन् । रासस

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget