Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

चाडपर्व लक्षित पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा

Image result for nepali police logo
उर्लाबारी (मोरङ), २३ असोज । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा  सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो  ।चाडपर्वलाई लक्षित गरेर   ठाउँ ठाउँमा पिकेट ड्युटी र मोबाइल गस्तीका लागि  १० हजार प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो
प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र  घटनामा संलग्नको पहिचानका लागि  सादा पोसाकका  पनि प्रहरी परिचालन गरिएको छ  ।विशेष गरेर बैंक वित्तीय संस्था, सार्वजनिकस्थल, सवारीसाधनको चहलपहल बढी स्थान, राजमार्ग, भित्री सडक, जङ्गल क्षेत्र र बजार क्षेत्रमा प्रहरीको निगरानी बढाइएको र  सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घन्टा नै निगरानीमा राखिएको छ  

रासस

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget